शिक्षित यूवा किशोर द्वारा आत्महत्याको घटना बढ्दो अभिभावक गम्भिर हुनु जरूरी
रौतहट २९ बैशाख। पछिल्लाे समय रौतहटको कटहरीय नगरपालिका अन्तर्गत घरभई विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत छात्रछात्रा द्धारा आत्महत्या गर्ने घटना बढ्दै गएको छ। जुनसुकै कारणले भएपनि शिक्षीत यूवा तथा किशोर किशोरी द्धारा भैरहेको आत्महत्या नियन्त्रण गर्न अभिभावक हरु गम्भिर हुनु जरूरी देखिएकाे छ। पछिल्लाे केही महिनाको अवधीमा कटहरिय ५ एउटै वडाका चारजना किशोर किशोरी ले आत्महत्या गर्नु सम्पूर्ण अभिभावकका लागी…
सम्पत्ती न्यूज
२९ बैशाख २०८०, शुक्रबार