काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालका सम्पदा अभिलेख संरक्षणको अवस्था अबको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायका प्रतिनिधिहरुबीच सम्पन्न गरेको छ । पछिल्लो समय नेपालमा रहेका सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको लोप हुँदै र अभिलेख कमजोर बन्दै गईरहेको अवस्थामा यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको…
सम्पत्ती न्यूज
१२ फाल्गुन २०७९, शुक्रबार