सर्यो काँग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । एक नेताका अनुसार असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको हो । उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । ‘पर्व र संविधान दिवसले…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार