राष्ट्रिय परिचयपत्र वितरण बन्द हुन सक्ने, फाइल घुमाउनै ठिक्क छ गृह मन्त्रालय
काठमाडौँ । राष्ट्रिय परिचयपत्र वितरण प्रभावित हुन सक्ने सम्भावना बढेर गएको छ । फ्रान्सेली ठेकेदार कम्पनी आईडीईएमआईएले आगामी १ भदौदेखि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको ‘फुल साइज सपोर्ट’ बन्द गर्ने चेतावनी दिएसँगै सेवा नै प्रभावित हुन सक्ने जोखिम बढेको हो । एनुअल मेन्टिनेन्स कन्ट्र्याक्ट (एएमसी) बापत सरकारले एक वर्षसम्म शुल्क नदिएपछि कम्पनीले सेवा बन्द गर्ने चेतावनी दिएको हो । गत…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार