शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ । जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित १० दिने तालिमको नेपाली काँग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्नयनका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए । बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार