लोक सेवाले माग्यो ठूलाे संख्यामा खरिदार(विज्ञापनसहित)
काठमाडौँ । लोक सेवा आयोगले ठूलाे संख्यामा खरिदार माग गरेकाे छ । आयोगले आज (बुधवार) एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा खरिदार माग गरेकाे हाे । लोक सेवाले देशभरका लागि ५ सय ३७ जना खरिदार माग गरेको हाे । योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिन सकिने छ। यस्तै, दोब्बर दस्तुर…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार