कतै यात्रा गर्दै हुनुहुन्छ? कस्तो रहला त आजको मौसम, एकपटक हेरेर यात्रा तय गर्नुहुन्छ कि ?
काठमाडौँ । अहिले देशका तराई भू–भागमा बाक्लो हुस्सु लागेको छ । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी…
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार