प्रा गोपालप्रसाद सिग्देल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा
प्रा गोपालप्रसाद सिग्देल राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा काठमाडौँ । सरकारले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा…
सम्पत्ती न्यूज
१४ आश्विन २०७८, बिहीबार