दुई सचिवको जिम्मेवारी हेरफेर: बुर्लाकोटी तथ्याङ्क , कार्की वाणिज्यमा
काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकले २ सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।बैठकले वाणिज्य सचिव फेरेको एक मन्त्रीले बताएका छन् ।बैठकले वाणिज्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गर्दै केही दिन अघि मात्रै सचिवमा बढुवा भएका सचिव गोविन्दबहादुर कार्कीलाई वाणिज्यमा ल्याइएको हो । तथ्याङ्क विभागका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाइए सँगै सरकारले बुर्लाकोटीलाई तथ्याङ्क कार्यालयको प्रमुखको…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार