सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका हुन् । त्रिपाठीले सरकारले बिहीबार साँझदेखि बन्द गर्ने निर्णय गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट निवेदन पेश गरेका हुन्। सर्वोच्च प्रशासनक अनुसार रिट निवेदनमाथि अध्ययन भइरहेको छ। रिट निवेदनमा त्रिपाठीले…
सम्पत्ती न्यूज
२० भाद्र २०८२, शुक्रबार