image

बाढी पहिरोले देशका विभिन्न ठाउँका सडक आज पनि पूर्णरुपमा अवरुद्ध, यी हुन् ती सडक

काठमाडौँ । पछिल्लो समयको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् । विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् । सिस्नेरी, लेले–टीकाभैरव, कुलेकाली–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् । काभ्रेपलान्चोकको चारसयबेंसी,…

सम्पत्ती न्यूज
१६ आश्विन २०८१, बुधबार