१३ अस्पतालका आठ सय एक शय्या निःशुल्क, सेवा लिन मन्त्रीको अनुरोध
चितवन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशवासीलाई अनुरोध गरेका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरे। गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा लिएका छन्। ‘अहिले गरिब…
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार