सिभिल बैंकले लियो ‘किसान समृद्धि योजना’
सिभिल बैंकले किसान समृद्धि कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । किसानहरुको समृद्धि तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुकोलागि बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो । कृषकले आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था सहित कुनै पनि कृषि…
सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार