तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुन्छ: प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् । यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछिको स्थिति अकल्पनीय थियो । राष्ट्रको जीवन नै जोखिममा पर्छ कि,…
सम्पत्ती न्यूज
२० माघ २०८२, सोमबार