नेपाल निर्माण ब्यवसायी महासंघ एशोसिएट सदस्य समन्वय समितिको दशौं वार्षिक भेला सम्पन्न
काठमाडौँ-नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेका एशोसिएट सदस्य समन्वय समितिको दशौं एशोसिएट साधारण भेला–२०७८ सम्पन्न भएको छ । महासंघका उपाध्यक्ष आङदोर्जी लामाको अध्यक्षता तथा सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महासंघका एशोसिएट सदस्य समन्वय समितिका सचिव नवराज श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा महासंघको एशोसिएट समितिको गतिविधीहरुवारे प्रकाश पार्नु भएको थियो । उहाले…
सम्पत्ती न्यूज
१५ कार्तिक २०७८, सोमबार