कर्मचारीको तलब बढाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन
काठमाडौं । कर्मचारीको तलब बढाउने विषयमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले गत बिहीबार पुनरावलोकनको निवेदन दर्ता गरेको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उक्त फैसलाका विषयवस्तु त्रुटीपूर्ण रहेको र न्यायको रोहमा नमिलेको देखिएको दावी सहित सरकारले पुनरावलोकनको निवेदन दर्ता गर्ने निर्णय गरेको हो । पुनरावलोकनको निवेदन तीन सदस्यीय…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार