image

विजयनगर गाउँपालिकाका- ४ का वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको  विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाई हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरिएको हो । वडाध्यक्षले विजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्का (भाडा)बापतको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफैं हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ । शंकरपुर…

सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार