अनाधिकृत सेवा सुविधा लिने गाविस सचिवसहित ६ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । तनहुँको घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित ६ जना विरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । दसैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यै देखिको सम्झौता बनाई…
सम्पत्ती न्यूज
२८ भाद्र २०७८, सोमबार