image

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति महामन्त्री शर्माको आपत्ति

काठमाडौँ-काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने महाममन्त्री शर्माले बताएका हुन् । कोरोना संक्रमणसँगै आइसोलेसनमै रहेका उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका हुन् । उनले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प…

सम्पत्ती न्यूज
८ माघ २०७८, शनिबार