सिडिओ पौडेल र सहायक सिडिओलाई संक्रमण पुष्टि
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा समेत कोरोना संक्रमण पुष्टि भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो । बिहीबार साँझ उहाँको रिपोर्ट…
सम्पत्ती न्यूज
१६ आश्विन २०७७, शुक्रबार