कोशी प्रदेशमा पनि माओवादी सरकारबाट बाहिरिदै
काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)ले बाहिरीनका लागि गृहकार्य थालेको छ । आज नै माओवादीका मन्त्रीहरुले सरकार छोड्ने बुझिएको छ । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका एक जना राज्यमन्त्रीसहित चार मन्त्री छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् । यस्तै वन्दना…
सम्पत्ती न्यूज
११ श्रावण २०८१, शुक्रबार