विनिमय दरः डलरको भाउ स्थिर रहदा युरोको मूल्य बढ्यो
विनिमय दरः डलरको भाउ स्थिर रहदा युरोको मूल्य बढ्यो काठमाडैं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घटेको छ। त, युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३…
सम्पत्ती न्यूज
१५ असार २०८१, शुक्रबार