३२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौँ । सरकारले ३२ जना उपसचिवको सरुवा गरेको छ । मंगलवार सुदूरपश्चिम प्रदेश सरकारले एकै पटक ३२ (कर्मचारी) उनीहरूको सरुवा गरेको हो । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरिएको छ। सूची:-
सम्पत्ती न्यूज
४ भाद्र २०८२, बुधबार