उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)
काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बिहान बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो । त्यसमध्ये, जिल्ला न्यायाधीशबाट सिफारिसमा सबै पुरुष छन् भने न्यायसेवाका कर्मचारीमध्ये सहन्यायाधिवक्ता रमादेवी पराजुली र कानुन व्यवसायीबाट अधिवक्ताहरु सानुमैयाँ डंगोल तथा सरला मोक्तान छन् ।…
सम्पत्ती न्यूज
१८ पुष २०८०, बुधबार