मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा-चार दलबाट १८ मन्त्री बन्दै
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेकाे देउवा सरकारले चार दलबाट यी १८ जना मन्त्री बनाउने भएकाे छ । १८ जना मन्त्री बनाउने टुङ्गो लागेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकार मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेकाे हाे । मन्त्रिपरिषद् विस्तारको तयारी सुरूभएसँगै देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम उपलब्ध गराउन भनेका छन् । असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत…
सम्पत्ती न्यूज
१३ आश्विन २०७८, बुधबार