३ वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन
काठमाडौँ-सरकारले तिनवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार तीन प्रदेशमा प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरु परिवर्तन गरेको हो । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको…
सम्पत्ती न्यूज
२३ कार्तिक २०७८, मंगलवार