यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरिएको छ। उक्त बैठकले सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णयहरू गरेको छ। त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गठन गरिएको सिफारिस…
सम्पत्ती न्यूज
९ माघ २०८१, बुधबार