१३१ किलो लागुऔषध गाँजा सहित १ जना व्यक्ती नियन्त्रणमा ।
साउन ८ मकवानपुर, प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी गा।पा। वडा नं। ९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाले आफ्नो घरमा तयारी अवस्थामा लुकाई छिपाई राखेको १३१ किलो लागूऔषध गाँजा फेला परेको र निज खैवा रुम्वा भन्ने सोनम सिं रुम्वालाई जिल्ला मकवानपुर हेटौडा उ।म।न।पा। वडा नं। १० स्थित बासपार्कबाट फेला पारी उक्त लागुऔषध गाँजा सहित…
सम्पत्ती न्यूज
१० श्रावण २०७९, मंगलवार