नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन्। प्रहरीले नारायणघाट–बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु नगरपालिका– ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भासिएर जोखिम बढेपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न भनेको हो । जिल्ला प्रहरी कार्यालयका…
सम्पत्ती न्यूज
३० बैशाख २०८२, मंगलवार