बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । जना घाइते भएका छन् । १९ जना बेपत्ता हुँदा अन्य एक सय ७९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ। सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन…
सम्पत्ती न्यूज
२० आश्विन २०८१, आईतवार