मध्यप्रदेशको इन्दोरमा प्रधानमन्त्री दाहाल
एजेन्सी। भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मध्यप्रदेशको इन्दोर पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान लगायत सरकारी अधिकारीले स्वागत गरेका थिए। स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो।विमानस्थल बाहिर सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थल बाहिरका सडकमा ‘तपाईँलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए। विमानस्थलबाट…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार