पूर्वउपराष्ट्रपति पुन आफैँ राजनीतिमा सक्रिय हुन चाहेका हुन् : अध्यक्ष दाहाल
काठमाडू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको जानकारी दिएका छन् । उनले अन्य नेताहरूको कार्यविभाजन गर्दा उनको पनि गरिने बताए । अध्यक्ष दाहालले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् । पार्टीको तीन दिनसम्म चलेको…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार