पत्रकारिताको अस्तित्व र उचित मूल्यांकन हुन नसक्दा स्थापित मिडिया र पेसागत पत्रकारहरु मारमा
काठमाडौँ । अनलाईन सञ्चार गृहका सञ्चालक तथा पत्रकारहरुले पत्रकारीताको अस्तित्व र उचित मूल्यांकन हुन नसक्दा स्थापित मिडिया र पेसागत पत्रकारहरु मारमा परेको बताएका छन् । शुक्रबार सञ्चार केन्द्र नेपालमा आयोजित पत्रकारिता क्षेत्रको सुदृढीकरण र नयाँ मिडियामा देखिएको चुनौती समाधान विषयक छलफल कार्यक्रममा विभिन्न सञ्चार गृहका सञ्चालक तथा पत्रकारहरुले यस्तो गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा वर्तमान समयमा पत्रकारिताको क्षेत्राधिकारभन्दा माथी…
सम्पत्ती न्यूज
२९ श्रावण २०७८, शुक्रबार