नेपाल जापान श्रम समझदारीपत्र हस्ताक्षर अन्तिम चरणमा
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रम लाई जापानको रोजगारीमा जोडदा नेपालीहरुको हितमा प्रयोग गर्न मन्त्रालयको तर्फबाट सचिब एकनारायण अर्यालको अध्यक्षतामा सयुक्त दोश्रो बैठक काठमाडौमा बस्यो।नेपाली श्रमिकहरुको आत्मसम्मान बढाउनका निम्ति पनि मन्त्रालयका सचिब अर्याल सबै पक्ष सग छलफल गरि यो थालेको काम पूरा गराउन लाग्नुभएको छ। बैठकले यो अभियान पूरा गराउनका निम्ति सहसचिव राजिब पोख्रेलको संयोजकत्वमा सबै मन्त्रालयका तर्फबाट…
सम्पत्ती न्यूज
२० श्रावण २०७९, शुक्रबार