म्यानमारमा भीषण वर्षाः हजारौं मानिसहरू विस्थापित
काठमाडौं,। म्यानमारमा शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर हजारौं मानिसहरु विस्थापित भएका हुन्।भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन्। सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुईजना गरी पाँच जनाको मृत्यु भएको बताए। मनसुनको समयमा प्राकृतिक…
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार