सशस्त्र सहायक हवल्दारका लागि बढुवा सिफारिस: नामसहितको बिवरण
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक तर्फका जवानहरूको बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तर्गतको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदका लागि २७ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को च बमोजिम बढुवा गरिएको जनाइएको छ । बढुवा सिफारिस उपर चित्त नबुझेमा…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार