वैदेशिक रोजगारीमा जानेको संख्या अहिले सम्मकै धेरै
काठमाडौँ । आर्थिक वर्ष २०७९ र ८० मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ। यो आर्थिक वर्ष सात लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। नयाँ श्रम स्वीकृति लिने चार लाख ९४ हजार २२४ छन् ।आर्थिक वर्ष २०७९ र ८० मा मलेसियाका लागि…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार