सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो
सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो काठमाडौँ-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार