लतिलपु । लतिलपुर महानगरपालिकाले नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो । महानगरले आज (शुक्रबार) सूचना जारी गर्दै २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको हो । यही कात्तिक २४ गतेसम्म दरखास्त दिन आग्रह…
सम्पत्ती न्यूज
१० कार्तिक २०८०, शुक्रबार