संखुवासभा दुर्घटना: चालक-सहचालक सहित १४ जनाको मृत्यु
संखुवासभा दुर्घटना: चालक-सहचालक सहित १४ जनाको मृत्यु धरान -संखुवासभामा भएको बस दुर्घटना चालक र सहचालक सहित १४ जनाको मृत्यु भएको छ । संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक सहित १४ जना यात्रुको मृत्यु भएको हो । संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको…
सम्पत्ती न्यूज
२६ फाल्गुन २०७८, बिहीबार