नाउपा राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदै, कांग्रेसका पनि दुई जना राज्यमन्त्री बन्दै
काठमाडौं । कांग्रेस - एमालेको समीकरणमा बनेको केपी शर्मा ओली सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ ।नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ लिने तयारी भएको बुझिएको छ ।त्यस्तै कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाउने भएको छ ।विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री बन्ने बुझिएको छ ।मन्त्री बन्ने तिनै…
सम्पत्ती न्यूज
१८ श्रावण २०८१, शुक्रबार