राष्ट्र बैंकको नियम नमान्ने नौ बैंक परे राष्ट्र बैंकको कारवाहीमा, ४ वटा बैंकलाई ५०–५० लाख नगद जरिवाना
काठमाडौं । नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ । जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम…
सम्पत्ती न्यूज
२५ माघ २०७९, बुधबार