सामान्यले गर्यो जनप्रतिनिधि र कर्मचारीको वैदेशिक भ्रमणमा अंकुश (सुचनासहित)
काठमाडौँ । सरकारले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको विदेश भ्रमणमा अंकुश लगाएको छ । वैदेशिक भ्रमणका नाममा विकृति देखिएको भन्दै संघीय सरकारसँग अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान निर्देशन जारी भएको छ । मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभाबी वैदेशिक भ्रमणमा नजान भनेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरू वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने…
सम्पत्ती न्यूज
२२ बैशाख २०८०, शुक्रबार