कैलाश सिरोहिया पक्राउ : यस्ता छन् ६ आधार र कारण
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गर्यो । दोहोरो नागरिकताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपश्चात जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् । सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा जनमानसको ठूलो हिस्सामा खुशी छाएको देखिन्छ । तर, सञ्चार जगतका अगूवाहरु र पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले यसको निन्दा गरेका छन् । सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेर…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८१, बुधबार