दशै नजिकिदै गर्दा कालोबजारी मौलायो, बजार छापा मार्दा महानिर्देशक कै सरुवा
काठमाडौ । चाडपर्व नजिकिदै छ। दशै तिहार लगतै छठपर्व आइरहेको मौकामा चौका हान्न कालाब्यपारी उत्तिकै सल्बलाएका मात्रै छैनन्। बेथिति रोक्न खोज्ने कर्मचारी नै सरुवा गर्ने हैसियत राख्छन्। गतसाता बजार अनुगमनलाई तीव्रता दिन्छु भनेर लागेका वाणिज्य बिभागका महानिर्देशक गजेन्द्र ठाकुर लाई मन्त्रालयमा सरुवा गरिएको छ। सरुवामा परेका महानिर्देशक ठाकुरले दशैमा चिनी अभाव र मुल्य वृद्धि नहोस् भनि अनुगमन गर्दा कुलेश्वर गोदाम…
सम्पत्ती न्यूज
१ आश्विन २०८०, सोमबार