धामीझाँक्री हेर्न आएका युवाहरुबीच झडप, एक जनाको मृत्यु
फिदिम । पाँचथरको फिदिम नगरपालिका १४ मा युवाहरुको समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका ३७ वर्षीय दिनेशकुमार राईको सामूहिक कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी नचाउने कार्यक्रम हेर्न आएका युवाहरुबीच कुटाकुट हुँदा घाइते भएका ३७…
सम्पत्ती न्यूज
२२ असार २०८१, शुक्रबार