नापीका महानिर्देशक जोशी असुल्न ब्यस्त
काठमाडौ । देशमा चुनावी चटारो छ। उमेदवारहरु घरदैलोमा छ्न तर नापी बिभागका डिजि रकम असुल्न ब्यस्त भन्दा सुन्नेलाइ अचम्म लाग्न सक्छ । याे तथ्य सग जोडिएकाले उनी सकेसम्म कसैसँग सम्पर्कमा आउन चाहादैनन। यो सन्दर्भमा सम्पत्ति न्युजले उनलाई प्रतिक्रियालिन खोज्दा उनको मोबाइल उठेन । प्राप्त जानकारी अनुसार चुनावमा कतिपय उम्मेदवारलाई खर्च जोहो गर्नु छ भन्दै महानिर्देशक जोशीले कम्मर कसेर जोस निकाले…
सम्पत्ती न्यूज
३१ आश्विन २०७९, सोमबार