सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा
सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवको सरुवा गरेको छ । शुक्रवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो । टङ्क प्रसाद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय वा अन्तर्गत, बाबुराम खतिवडालाई…
सम्पत्ती न्यूज
२८ माघ २०७८, शुक्रबार