कार्यक्रम स्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रमस्थलमै लडेका छन् । बिहीबार कोलोराडोमा आयोजित एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गरेर आफ्नो सिटतर्फ जाँदा लडेको भिडियो सार्वजनिक भएको छ । यसबारे ट्वीटमार्फत जानकारी दिँदै ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले राष्ट्रपति बाइडेन बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रपति…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार