नक्कली प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो घुस लिंदालिंदै सेवाग्राही कार्यालयका कर्मचारीलाई पक्राउ गर्दैआएको छ । सामाजिक परिचालक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेको आरोपमा रुपन्देहीको कोटरीमाई गाउँपालिका वडा नं. १ मा कार्यरत गौंस मोहम्मद तेलीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । तेलीले…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार